Driver - EasyJobLink
Elite Marketing Pvt.Ltd. Verified
Lalitpur, BagmatiOn EasyJobLink since 2026
2Open roles
1Hired

Driver

Job Ref: EJL-000137

ड्राइभरले कम्पनीका कर्मचारी, ग्राहक तथा अधिकारप्राप्त व्यक्तिहरूलाई सुरक्षित, भरपर्दो र समयमा यातायात सेवा उपलब्ध गराउने तथा आफूलाई जिम्मा दिइएको सवारी साधनलाई राम्रो अवस्थामा राख्ने जिम्मेवारी लिन्छ।

Responsibilities

कम्पनीको सवारी साधन सुरक्षित र जिम्मेवारीपूर्वक चलाउने।

कर्मचारी, ग्राहक, कागजात तथा आवश्यक सामग्रीलाई तोकिएको स्थानमा पुर्‍याउने।

तोकिएको रुट र समयतालिका पालना गर्ने।

सवारी साधन सफा र राम्रो अवस्थामा राख्ने।

गाडीको तेल, पानी, टायर, ब्रेक आदि नियमित रूपमा जाँच गर्ने।

गाडीमा खराबी आएमा वा मर्मत आवश्यक भएमा सम्बन्धित सुपरभाइजरलाई जानकारी दिने।

गाडीको Logbook, Fuel Record लगायत आवश्यक अभिलेख राख्ने।


Requirements

सम्बन्धित सवारी साधन चलाउन मिल्ने मान्य Driving License भएको।

कम्तीमा २–३ वर्षको व्यावसायिक ड्राइभिङ अनुभव।

काठमाडौं उपत्यका तथा नेपालका प्रमुख सडक/रुटहरूको राम्रो जानकारी भएको।

राम्रो Driving Record तथा ट्राफिक नियमको ज्ञान भएको।

सवारी साधनको सामान्य मर्मत तथा समस्या पहिचान गर्न सक्ने।

जिम्मेवार, समयको पालना गर्ने, इमानदार तथा सुरक्षाप्रति सचेत भएको।

राम्रो communication र interpersonal skills भएको।

आवश्यक परेको अवस्थामा flexible working hours मा काम गर्न सक्ने।



Job Overview
  • Date Posted

    Oct 6, 2026

  • Application Deadline

    Oct 22, 2026

  • Location

    Lalitpur, Bagmati

  • Category

    Hospitality

  • Employment Type

    Full Time

  • Experience

    2 to 2.5 years

  • Openings

    2

  • Salary

    Rs. 40,000 - 42,000

Contact Info
  • 9861588778
An unhandled error has occurred. Reload 🗙

Rejoining the server...

Rejoin failed... trying again in seconds.

Failed to rejoin.
Please retry or reload the page.

The session has been paused by the server.

Failed to resume the session.
Please retry or reload the page.